आज थप ७ हजार ३ सय ६८ संक्रमित थपिए – Nagarikabhiyan : National News

आज थप ७ हजार ३ सय ६८ संक्रमित थपिए

काठमाडौं । आज नेपालमा ७ हजार ३ सय ६८ जना कोरोना संक्रमित थपिएका छन् ।

आइतबार पिसीआर परिक्षणबाट ७ हजार ३ सय १६ र एन्टिजेन परिक्षणबाट ५२ जनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले आजको नियमित प्रेस विफ्रिङमा जानकारी दिएका हुन् ।