जनकपुरमा आज मौसम निकै खराब – वर्षा हुँदैछ चट्याङ गर्जने सम्भावना – Nagarikabhiyan : National News

जनकपुरमा आज मौसम निकै खराब – वर्षा हुँदैछ चट्याङ गर्जने सम्भावना

जनकपुर ।  आज जनकपुर लगायतका धेरैजसो ठाउँमा बिहानैदेखि बादल लागेर पानी पर्दैछ।

जल तथा मौस पुवाृनुमान महाशाखाका अनुसार आज धेरै ठाउँमा बादल लागेर केही ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना रहनेछ ।

पश्चिमी वायूको प्रभावको कारण अहिले मौसममा परिवर्तन आएको छ । जसको कारण हावाहुरी लगायत वर्षा हुँदैछ।