काभ्रेमा बिहे भोजमा सहभागी १५ जनामा कोरोना संक्रमण – Nagarikabhiyan : National News

काभ्रेमा बिहे भोजमा सहभागी १५ जनामा कोरोना संक्रमण

काठमाडौं । काभ्रेपलाञ्चोकमा बिहे भोजमा सहभागी १५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।केही दिन अगाडि पनौती नगरपालिकामा बिहे भोजमा सहभागी एक जनामा कोरोना पुष्टि भएपछि अन्य व्यक्तिलाई पनि परीक्षण गरिएको थियो । उक्त क्रममा १५ जनामा संक्रमण पुष्टि भएको बताइएको छ ।