प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना
१५ बैशाख २०७८, बुधबार १०:५९
काठमाडौं । नेकपा माओवादी केन्द्रको अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’की धर्मपत्नी सीता दाहाललाई अस्पताल भर्ना गरिएको छ ।
शरीरमा सोडियमको मात्रा कम देखिएपछि उनलाई मंगलबार मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो ।
उनको स्वास्थ्य अवस्था स्थिर नै रहेको उनको परिवार स्रोतले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया