भारतीय नागरिकलाई झापाको काँकरभिट्टा नाकामा प्रवेश गर्न रोक, परिचयपत्र देखाएपछि मात्र छोड्दै
१५ बैशाख २०७८, बुधबार ०९:५०
दमक । नेपालले भारतीय नागरिकलाई काँकरभिट्टा नाका प्रवेशमा रोक लगाएको छ ।
नेपालमा कोरोना संक्रमण बढ्दै गएपछि भारतीय नागरिकलाई काँकरभिट्टा नाका प्रवेशमा रोक लगाएको छ ।
काँकरभिट्टा सीमानाका हुँदै नेपाल आउने भारतीयलाई प्रवेशमा रोक लगाइएको छ ।
नेपालबाट भारत जानेलाई पनि परिचयपत्र देखाएपछि “छाडिन्छ ।
झापामा कोराना संक्रमण अत्यधिक बढ्न थालेपछि सीमानाकामा कडाइ गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया