काठमाडौंको कलंकी केन्द्रबिन्दु बनाएर ३ दशमलव ५ रेक्टर स्केलको भुकम्पको धक्का – Nagarikabhiyan : National News

काठमाडौंको कलंकी केन्द्रबिन्दु बनाएर ३ दशमलव ५ रेक्टर स्केलको भुकम्पको धक्का

काठमाडौं । काठमाडौंको कलंकी केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । गएराति १ बजेर ५९ मिनेटमा ३ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

कलंकी केन्द्रबिन्दु बनाएर गएको भुकम्पको धक्का आसपासका जिल्लाहरुमा पनि महसुस गरिएको जनाइएको छ ।