स्वास्थ्यकर्मीलाई अब लामो बिदा पाइदैन किन ? – Nagarikabhiyan : National News

स्वास्थ्यकर्मीलाई अब लामो बिदा पाइदैन किन ?

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक र स्वास्थ्यकर्मीलाई लामो बिदा नदिन र यसअघि बिदामा बसेकालाई पनि हाजिर हुन निर्देशन दिएको छ ।

मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले देशका सबै अस्पतालहरूलाई मंगलबार एक पत्र पठाउँदै सो निर्देशन दिएको हो ।

केन्द्रले अस्पतालमा कार्यरत जनशक्ति मध्ये ५० प्रतिशतको पालो निर्धारण गरेर सेवा दिनसमेत भनिएको छ।