अनेरास्ववियु नगराईनले गर्यो नि:शुल्क मास्क वितरण – कोरोना भाइरसबारे सचेत गराउँदै विद्यार्थीहरु
१४ बैशाख २०७८, मंगलवार ०९:०२
जनकपुर । सोमबार अनेरास्ववियु नगराईन विद्यार्थीहरुले नि:शुल्क मास्क वितरण गरेको छ ।
कोरोनाभाइरसबाट सचेत रहन सर्वसाधारणलाई
नगराईनले नि:शुल्क मास्क वितरण गरेको हो ।
विद्यार्थीहरु कोरोना भाइरसबारे सचेत गराउँदै नगराइन बजार चोकमा मास्क वितरण गरेको थियो । भने जटही नाकाका सई मनिषश्रेष्ठ र ई.आर. राम भगत मण्डलले भाइरस सङ्क्रमणबाट सजग रहन नियमित मास्क प्रयोग गर्ने, भीडभाडमा नजान, सरसफाइमा ध्यान दिन आग्रह गरिएको बताएका छन् ।
विश्वभर फैलिएको महामारी कोरोना भाइरस दोस्रो लहर छिमेकी मुलुक भारतमा दिनानुदिन लाखौं संख्यामा संक्रमीत फेला पर्दै आइरहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया