बिराटनगरमा कोरोना संक्रमितको मृत्यु ,कुनै अस्पतालले लिएन भर्ना – Nagarikabhiyan : National News

बिराटनगरमा कोरोना संक्रमितको मृत्यु ,कुनै अस्पतालले लिएन भर्ना

बिराटनगर। आज बिराटनगरमा एक ३५ बर्षिय कोरोना संक्रमितको मृत्यु भएको छ ।उदयपुर घर भएका उक्त कोरोना संक्रमितको आज बिहान ५ बजे कोशी अस्पतालमा मृत्यु भएको हो ।
सास भर्ने समस्या भएपछि बिराटनगरको विभिन्न अस्पतालमा भर्न गर्न खोजियो तर कुनै अस्पतालले बिरामिलाई भर्न गर्न नमानेपछी संक्रमितको बिराटनगर स्थित कोशी अस्पतालमा मृय्तु भएको स्रोतले नागरिक अभियान डटकमलाई जानकारी दिएको छ यश बिषयमा थप सामाचार हामी केही बेरमा नै प्रकाशन गर्ने छौ ।