अचानक मौसम परिवर्तन भएर जनकपुरमा हावाहुरी-चट्याङ
३ बैशाख २०७८, शुक्रबार २०:२२
जनकपुर । आज राती ८ बजे जनकपुर लगायत धेरै ठाउँमा अचानक मौसम परिवर्तन भएर हावाहुरी, चट्याङ का साथै पानी पर्दैछ ।
शुक्रबार बेलुका काठमाडौंसहित पहाडका केही भागमा पानी परेको थियो । पश्चिमी वायुको प्रभाव नेपालका धेरै ठाउँमा हावाहुरी तुफान हुँदैछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया