मोटरसाइकलको ठक्करबाट चेकजाँच गर्दै गरेका प्रहरी घाइते
८ चैत्र २०७७, आईतवार १९:४३
सप्तरी । मोटरसाइकलको ठक्करबाट नेपाल प्रहरी घाइते भएका छन् ।
आज दिउँसो ४ बजे तीर सप्तकोशी नगरपालीका-११ मलेठमा गाडी चेकजाँच गरिरहेका नेपाल प्रहरीलाई मोटरसाइकल ठक्कर दिएको हो ।
गाडी चेकजाँच गरिरहेको बेला मोटरसाइकलले प्रहरीलाई ठक्कर दिएको स्थानिय एक युवाले जानकारी दिए । उनका अनुसार घाइते प्रहरीको उपचारका लागि धरान स्थित घोपा क्यामप लगिएको छ । घटना बारे थप विबरण आउन बाकी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया