काभ्रेपलाञ्चोकमा ४.१ म्याग्निच्युडको भूकम्प – Nagarikabhiyan : National News

काभ्रेपलाञ्चोकमा ४.१ म्याग्निच्युडको भूकम्प

काठमाडौं । काभ्रेपलाञ्चोकमा भूकम्प गएको छ। बिहान १० बजेर ५ मिनेट जाँदा सिसाखानी भन्ने ठाउँ आसपास केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका सहयाक प्राविधिक राजेश शर्माले जानकारी दिए। भूकम्पको धक्का भक्तपुर लगायतका आसपास जिल्लामा पनि महशुस भएको छ ।