अमेरिकामा घटे मृतक र संक्रमितको संख्या
५ जेष्ठ २०७७, सोमबार ११:३५
काठमाडौं । विश्वमा यतिबेला कोरोना भाइरसको महामारी व्याप्त छ । पछिल्लो समय कोरोना भाइरस संक्रमणको इपिसेन्टर बेको अमेरीकामा अहिले मृतक र संक्रमितको संख्यामा कमि आएको छ।
यो समाचार तयार पार्दासम्म ९० हजार ९७८ जनाको मृत्यु भईसकेको छ भने १५ लाख २७ हजार ६६४ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ३ लाख ४६ हजार ३८९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १६ हजार ३५५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया