लहानदेखि विराटनगरसम्म चल्ने बस भित्र हुलमा बसाएर पैसा ठगिदै
२८ फाल्गुन २०७७, शुक्रबार १४:००
जुगेश दास
विराटनगर । लहानदेखि विराटनगरसम्म चल्ने बसमा यात्रुहरुलाई समस्या झेल्ने परेको छ । ति बाटोमा हिड्ने बस भित्र सिट भन्दा बढी यात्रुहरुलाई हुलमाझ हुनेगरी राखेपछि महिला, बालबालिका, बृद्धबृद्धालाई असुरक्षित देखिन्छ ।
लहानदेखि विराटनगरसम्म चलाउने बस चालकले बस भित्र टन्नै सिट छ भनेर झुटो बहाना गरी यात्रुलाई बिना सिटमै मानिसको हुलमा बसाएर पैसा ठगिने गरेको छ । यति मात्र नभई यहाँको बस भित्र महिला माथि दुर्व्यवहार पनि उत्तिकै हेरिन्छ । यात्रुहरुलाई सिट हो भनेर ठाडो नै बस भित्र राखिन्छ ।
आज बस भित्रै भएको घटनाको तस्विर यस्तो छ :



फेसबुकबाट तपाईको प्रतिक्रिया