नक्सालको फुड ट्रकमा आगलागी
२४ फाल्गुन २०७७, सोमबार १७:३१
काठमाडौं । काठमाडौंको नक्साल नारायणचौरस्थित फुड ट्रक पार्कमा आगलागी भएको छ ।
आगलागीको कारण भने खुल्न सकेको छैन । आगो नियन्त्रणमा आइसकेको महानगरीय प्रहरी परिसर काठमाडौंको एसएसपी अशोक सिंहले बताए ।
विद्युत सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया