देवानगंजमा टयाक्टरकाे टक्करबाट दुई जना गम्भीर घाइते
२० फाल्गुन २०७७, बिहीबार १३:२०
देवानगंज । सुनसरीको देवानगंज गाउँपालिका वडा नं। १ मा आज विहान टयाक्टरले ठक्कर दिदा दुई जान बालक घाइते भएको छ ।
विधालय जाँदै गरेको विधार्थीलाई को २ त ३९२४ नम्बरको टयाक्टर अनियन्त्रित भई टक्कर दिदा स्थानिय पशुपति शिक्षा मन्दिर विधालयमा अध्यनरत विधायर्थी अमित कुमार मेहता र सत्यमकुमार मेहता गभ्मीर घाइते भएका छन् ।
घाइते भएका बालकहरूको विराटनगर स्थित गोल्डेन हस्पिटलमा उपचार भईरहेको गोल्डेन हस्पिटलका हस्पिटल म्यानेजर संतोष मेहताले जानकारी दिनु भयो ।
यता ठक्कर दिने ट्याक्टरका चालक फरार भएको छ भने ट्याक्टर नियन्त्रणमा रहेको र ती चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यलाय देवानगंजको प्रमुख ज्ञानेन्द्र क्षेष्ठले जानकारी दिनुभयो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया