प्रधानमन्त्री मोदीले आज देशबासीलाई सम्बोधन गर्दै
३० बैशाख २०७७, मंगलवार १४:२०
काठमाडौंं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् । आज राति आठ बजे राष्ट्रको नाममा सम्बोधन गर्ने जनाएका छन्।
भारतमा दोस्रो पटक गरिएको बन्दाबन्दी १७ मे मा सकिदैछ । आजको सम्बोधनमा मोदीले लकडाउन बढाउने र लकडाउनबाट बाहिर निस्किने सरकारको योजना सार्वजनिक गर्नसक्ने बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया