पच्चास थान भेडा पक्राउ – Nagarikabhiyan : National News

पच्चास थान भेडा पक्राउ

राजविराज । सप्तरीको डाक्नेस्वारी नगरपालिका ६ गमहरिया प्रवाहबाट आज साँझ अवैधरुपमा लाउदै गरेको ५० थान भेडा पक्राउ गरेको छ ।

भारतबमाट नेपाल तर्फ लुकीछिपी ल्याइरहेको करिब रु ७ लाख मुल्य बरावरको सो भेडा पक्राउ गरेको शसस्त्र प्रहरीका एसपी राजु श्रेष्टले जानकारी दिनुभयो ।

ससस्त्र बेश क्याम्प गमहरिया प्रवाहबाट खटिएको शसस्त्र प्रहरीको टोलीले करिब ५० थान भेडालाई पक्रउ गरिएको एसपी श्रेष्टले बताउनुभयो ।

भारत र नेपालको सिमानाबाट लुकीछिपी ल्याई रहेको अवस्थामा पक्राउ परेका भेडालाई नेपाल प्रहरीलाई बुझाएर भन्सार कार्यालयमा पठाउने तेयारी भइरहेको शसस्त्र प्रहरीले जनाएको छ ।