एयर इण्डियाका पाँच पाइलटमा कोरोनाभाइरस पुष्टि
२८ बैशाख २०७७, आईतवार १५:३९
काठमाडौं । एयर इण्डियाका पाँच पाइलटमा कोरना भाइरसको संक्रमण देखिएको छ।
शनिबार ७७ जना पाइलटमा गरिएको परीक्षणमध्ये पाँच जनामा संक्रमण देखिएको भारतीय संचार माध्यामहरुले जनाएका छन्।
कोरोना पुष्टि भएका यी पाइलटले गत अप्रिल १८ मा चीनको ग्वाङजाउबाट एयर इन्डिया विमानमा स्वास्थ्य सामग्रीहरु भारत ल्याएका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया