बाँस्कोटाको कटाक्ष : ‘भैँसी पूजा गर्नेहरुले पशुपतिमा ओलीले गरेको पूजाको विरोध गर्नु के अनौठो भयो र ?’
१३ माघ २०७७, मंगलवार १६:४८
काठमाडौं । पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले भैँसी पूजा गर्नेहरुले पशुपतिमा पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको पूजाको विरोध गर्नु अनौठो नभएको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत बाँस्कोटाले धार्मिक स्वतन्त्रता छ भन्नेहरुले कसलाई सोधेर पुजा गर्न जानुपर्ने हो भन्दै प्रश्नसमेत गरेका छन् । यी कुराहरु नागरिक अधिकारमाथिको अतिक्रमण भएको उनले बताएका छन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया