डोनाल्ड ट्रम्पले ह्वाइट हाउस छोडे – Nagarikabhiyan : National News

डोनाल्ड ट्रम्पले ह्वाइट हाउस छोडे

एजेन्सी । अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको सपथ सुरु हुने केही घण्टाअघि डोनाल्ड ट्रम्पले ह्वाइट हाउस छोडेका छन् । ट्रम्प आफ्नो घर फ्लोरिडातर्फ लागेका छन् ।