संसद् विघटनविरुद्धको मुद्दा : वृहत पूर्ण इजलासको माग अस्वीकार, माघ ४ गतेबाट संवैधानिक इजलासमै निरन्तर सुनुवाइ (आदेशसहित)
२ माघ २०७७, शुक्रबार १७:२७
प्रतिनिध सभा विघटन विरुद्ध परेको मुद्दाको सुनुवाइ वृहत पूर्ण इजलासबाट हुनु पर्ने मागलाई संवैधानिक इजलासले अस्वीकार गरेको छ । अब संसद विघट विरुद्ध सर्वोच्चमा परेको मुद्दाको संवैधानिक इजलासबाटै निरन्तर सुनुवाइ हुने भएको छ । माघ ४ गतेबाटै यो मुद्दाको निरन्तर सुनुवाइ हुने सर्वोच्चले आदेश दिएको हो ।


फेसबुकबाट तपाईको प्रतिक्रिया