६९ डिएसपीको सरुवा, को कहाँ? [सूचीसहित] – Nagarikabhiyan : National News

६९ डिएसपीको सरुवा, को कहाँ? [सूचीसहित]

काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायव उपरिक्षक (डीएसपी)हरुको सरुवा गरिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले मंगलबार ६९ जना डिएसपीलाई सरुवा गरेका हुन् । माघ महिनाको तलब सेवा सुविधासमेत सरुवा भएको कार्यालयबाट पाउने गरी प्रहरीहरूको सरुवा गरिएको हो।