मन्त्री साहद्वारा सडक तथा नाला निर्माण कार्यको निरीक्षण – Nagarikabhiyan : National News

मन्त्री साहद्वारा सडक तथा नाला निर्माण कार्यको निरीक्षण

जनकपुरधाम : शहरी विकास मन्त्री प्रभु साहले जनकपुरमा सडक तथा नाला निर्माण कार्यको निरीक्षण गरेका छन् ।

आइतबार बिहान मन्त्री साहले सघन शहरी कार्यक्रम अन्तर्गत सडक निर्माण, हरियाली पार्क र पोखरी संरक्षणको निरीक्षण गरेका हुन् ।

No description available.
No description available.
No description available.
No description available.द नेपालटप