खेलकुद क्षेत्रलाई २ अर्ब ७४ करोड बजेट
प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब बजेट
गरिवी निवारण कोष खारेज
बजेटमा भाषण : जेष्ठ नागरिकको भत्ता ४००० पुग्यो
निषेधाज्ञा अवधिभरको विद्युत महसुलमा ५० प्रतिशतसम्म छुट
स्थानीय तहलाई १ खर्ब ७३ अर्ब सशर्त अनुदान
बालविकास केन्द्रका शिक्षक र कर्मचारीको तलव १५ हजार पुग्यो
स्वास्थ्य मन्त्रालयको बजेटमा भारी वृद्धि ,१ खर्ब २२ अर्ब ७७ करोड रूपैयाँ विनियोजन
अक्सिजन उद्योगलाई सहुलियत, कोभिड उपचार उपकरण खरिदका लागि ४ अर्ब विनियोजन
खोप खरीद गर्न २६ अर्व ७५ करोड रुपियाँ वजेट
सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत वृद्धि, वृद्ध भत्ता ४००० पुग्यो
राष्ट्रपतिबाट तीनवटा आर्थिक अध्यादेश जारी
राष्ट्रपतिबाट बजेटसम्बन्धी अध्यादेश जारी
सरकारमा ओलीको नेतृत्वपछि ७ खर्ब बढ्यो ऋण खुद सार्वजनिक ऋण १५ खर्ब ८९ अर्ब ४६ करोड लक्षित आर्थिक वृद्धि प्राप्तिमा चुनौती अर्थतन्त्रको आकार ४२ खर्ब ७६ अर्ब ३२ करोड रूपैयाँ पुग्ने प्रक्षेपण फागुनसम्म ६४ अर्ब १९ करोड रूपैयाँ बराबरको विदेशी लगानी स्वीकृत
वन्यजन्तुको सङ्ख्यामा उल्लेखनीय वृद्धि, बाघ तथा अर्ना दोब्बर
प्रतिव्यक्ति आय ११९६ डलर पुग्ने अनुमान